कीवर्डहरू -

ट्विटरको आईओएस एपबाट जीआईएफ बनाउन सकिने

ट्विटरको आईओएस एपबाट जीआईएफ  बनाउन सकिने

ट्वीटरको आईओएस एपबाट अब जीआईएफ बनाउन सकिने भएको छ । अब ट्वीटरमा प्रयोगकर्ताहरुले सजिलै कुनै पनि फिल्म, टिभी शो वा समाचारको सानो क्लीप जीआईएफको रुपमा पठाउन सक्नेछन् ।

एपले आईओएसमा बिल्ट इन जिआइएफ क्याप्चर फिचर ल्याएको छ । यसका लागि आफ्नो क्यामेरा मोड्युल खोलेर जिआईएफ मोड सम्म स्वाइप गर्नुपर्छ र आफ्नो क्लिप रेकर्ड गर्नुपर्छ ।

अहिलेका लागि यो फिचर आईओएसका लागि मात्रै उपलब्ध रहेको छ । आईओएस प्रयोगकर्ताबाट प्राप्त भएको प्रतिक्रियले एन्ड्रोइड फिचरका लागि काम गर्ने कम्पनीको धारणा रहेको छ ।