कीवर्डहरू -

इन्स्टाग्रामले ल्यायो पोस्ट स्पन्सर गरिएको जस्तो देखिने फिचर

इन्स्टाग्रामले ल्यायो पोस्ट स्पन्सर गरिएको जस्तो देखिने फिचर

अब तपाईको इन्स्टाग्राम पोस्ट स्पन्सर गरिएको जस्तो देखिनेछ । स्पन्सर गरिएको जस्तो देखिएता पनि तपाईले पैसा भने कमाउनुहुँदैन् । यस फिचरको प्रयोगले इन्स्टाग्राममा इन्फल्युएन्सरहरुले ब्राण्ड र प्रडक्टहरुलाई ट्याग गर्न सक्नेछन् ।

ट्याग गरेको पोस्ट ठूला सेलिब्रेटीहरुले ट्याग गरेको जस्तो देखिने गर्दछ । यसका लागि एड ट्याग बटन थिचेर ट्याग गर्ने र प्रडक्ट ट्याबमा थिच्नुपर्छ । त्यसपछि आफूले चाहेको प्रड्क्टमा क्लिक गर्नुपर्छ ।

यस्तो ट्याग गर्दा प्रडक्ट डिटेल पेज पनि खुल्ने गर्दछ र त्यहाँबाट सामान खरिद गर्न सकिन्छ । तत्काल यो फिचर अमेरिकाको लागि मात्रै उपलब्ध रहेको छ ।