कीवर्डहरू -

ट्वीटरले एलन मस्कलाई डेटाबेसमा पहुँच दिने

ट्वीटरले एलन मस्कलाई डेटाबेसमा पहुँच दिने

ट्वीटरले एलन मस्कलाई आफुनो पूर्ण डेटाबेसमा पहुँच दिने भएको छ । द वासिगंटन पोस्टका अनुसार कम्पनीले मस्कलाई फायरहोस नामक डेटाबेसको पहुँच मस्कलाई दिने भएको हो ।

यसले दैनिक कुन कुन ट्वीट कसले पोस्ट गर्‍यो भनेर जानकारी दिनेछ । मस्कसँग ४४ बिलियन डलरमा सम्झौता भएसँगै कम्पनीले अर्बपतिलाई डेटाबेस दिने भएको हो । दैनिक ट्वीटरमा ५०० मिलियन ट्वीट गरिन्छ र अब त्यसको डेटा मस्कसँग हुने भएको छ ।