कीवर्डहरू -

अब ह्वाट्सएपमा ५१२ जनासम्म राखेर ग्रुप बनाउन सकिने 

अब ह्वाट्सएपमा ५१२ जनासम्म राखेर ग्रुप बनाउन सकिने 

ह्वाट्सएपको बेटा प्रयोगकर्ताहरुका लागि ५१२ जनासम्म सदस्य राखेर ग्रुप बनाउन मिल्ने भएको छ । अहिले यो फिचर रोलआउट भइरहेको छ ।

पहिले यसमा २५६ जना सदस्य मात्रै राख्न मिल्थ्यो तर अब ५१२ जना सदस्यसम्म राख्न सकिन्छ ।

यो फिचर दुवै एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ । यो फिचर ह्वाट्सएपको २.२२.१२.१० भर्सनमा उपलब्ध रहेको छ ।