कीवर्डहरू -

भिडियो कलको अवरोध रोक्न माइक्रोसफ्ट टिम्समा एआई प्रयोग

भिडियो कलको अवरोध रोक्न माइक्रोसफ्ट टिम्समा एआई प्रयोग

माइक्रोसफ्ट टिम्सले भिडियो कलमा कुनै पनि प्रकारको अवरोध रोक्न एआई प्रयोग गर्न थालेको छ । यसले सबै सहभागीलाई राम्ररी सुन्नलाई मद्दत गर्ने गर्दछ ।

यसले इको पनि क्यान्सल गर्ने गर्दछ । यो मेसिन लर्निङ प्रविधिले १०० हजार साइम्युलेटेड रुम र ३० हजार घण्टाको स्पीच ट्रेनिङ प्रयोग गरेर भिडियो कलमा हुने समस्यालाई हटाएको छ । महिनौँ जाँच गरेपछि यो फिचर लाइभ भएको छ ।