कीवर्डहरू -

किशोरकिशोरीका लागि डिफल्ट रुपमै संवेदनशील कन्टेन्ट सिमित गर्दै इन्स्टाग्राम

किशोरकिशोरीका लागि डिफल्ट रुपमै संवेदनशील कन्टेन्ट सिमित गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले किशोरकिशोरीका लागि डिफल्ट रुपमै संवेदनशील कन्टेन्ट सिमित गर्ने भएको छ । यो एक कन्टेन्ट प्रतिबन्ध गर्ने तरिका हो । संवेदनशील कन्टेन्टमा हिंसा, यौनजन्य सामग्री र अरु कस्मेटिक प्रक्रिया सम्बन्धित कन्टेन्टहरु हुनेछन् ।

यी सब कन्टेन्टको पहुँच १८ वर्ष माथिका प्रयोगकर्ताले मात्र प्राप्त गर्नेछन् । कन्टेन्टलाई लेस, स्टयाण्र्डड र मोर भनेर डिभाईड गरिएको छ जसमा लेस भनेको सबैभन्दा बढि फिलटर गरिएको कन्टेन्ट हो ।

त्यस्तै स्टयाण्र्डडमा ठिक्कको फिल्टर प्रयोग गरिएको हुन्छ । मोरमा हिंसा, यौनजन्य सामग्री र अरु कस्मेटिक प्रक्रिया सम्बन्धित कन्टेन्टहरुमा थोरै मात्रै फिल्टर लगाइएको हुन्छ ।