कीवर्डहरू -

ट्वीटरमा अब ट्विट एडिट गर्न सकिने

ट्वीटरमा अब ट्विट एडिट गर्न सकिने

ट्वीटरले एडिट बटन सार्वजनिक गरेको छ । भुक्तानी गरेका प्रयोगकर्ताले मात्रै एडिट बटन प्रयोग गर्न सक्ने छन् । यो फिचर ट्वीटर ब्लु सब्सक्राइबरले मात्रै प्राप्त गर्ने छन् ।

ट्वीटरले क्यारेक्टर सिमा १४० देखि २८० क्यारेक्टरमा सन् २०१७ मा परिणत गरेको थियो र अब क्यारेक्टरलाई एडिट गर्न पनि सकिन्छ । यसले ट्वीट गर्दा अलि कम झन्झटिलो हुनेछ ।

ट्वीटर ब्लु सब्सक्राइबरले मासिक रुपमा ५ डलर तिर्नुपर्ने छ । कम्पनीले ह्याकरहरुले यस प्रणालीलाई दुरुपयोग गर्छन् भनेर एडिट बटन अहिलेसम्म सार्वजनिक गरेको थिएन् ।