कीवर्डहरू -

गूगल प्ले स्टोरको अपडेट बटन ठूलो पारेर सार्वजनिक

गूगल प्ले स्टोरको अपडेट बटन ठूलो पारेर सार्वजनिक

गूगल प्ले स्टोरको अपडेट बटन पहिलेको भन्दा ठूलो आकारमा सार्वजनिक भएको छ । प्लेस्टोरमा अरु पनि थुप्रै मल्टि डिभाइस फिचरहरु सार्वजनिक भएको छ ।

जुलाई देखि लगातार गूगल प्ले स्टोरमा अपडेटहरु आईरहेका छन् । अब अपडेट अल र अपडेट बटन सबैले सहजै पहुँच पाउने गरि राखिएको छ । यो अपडेट सर्भर साईड अपडेट मार्फत सार्वजनिक भएको हो ।

अपडेट अल बटनले धेरै ओटा एपमा एकैचोटि अपडेट आउँदा अपडेट गर्नलाई सहज गर्ने गर्दछ । सुरुमा अपडेट अल फिचर प्रयोग गर्दा एप क्रयास हुने गरेको थियो तर अब भने यो बगलाई पनि गूगल प्ले स्टोरले मर्मत गरेको छ ।