कीवर्डहरू -

एआई सपिङका लागि स्न्यापच्याट र अमेजनबीच सहकार्य

एआई सपिङका लागि स्न्यापच्याट र अमेजनबीच सहकार्य

स्नापच्याट र अमेजनले एआर सपिङका लागि सहकार्य गरेका छन् । स्नापच्याटमा स्नाप लेन्स प्रयोग गरेर प्रयोगकर्ताहरुलाई भर्चुअल रुपमा लुगा लगाएर कस्तो देखिन्छ भनेर हेर्न सकिने सुविधा छ ।

अब यही सुविधा अमेजनमा प्रयोग गर्न सकिने भएको छ । अमेजन फेशनको चस्माहरु आफ्नो अनुहारमा कस्तो देखिन्छ भनेर हेर्न सकिने छ । यसले गर्दा अनलाइन सपिङ सजिलै हुने विश्वास गरिएको छ ।

स्नापच्याटको लेन्सले थ्रिडी एसेटको रुपमा काम गर्ने गर्दछ । यो सुविधा प्रयोग गरेर तपाइले आफ्नो अनुहारको बनावट अनुसारको चस्मा लिन सक्नुहुनेछ ।