कीवर्डहरू -

फेसबुकको दैनिक रुपमा २ अर्ब सक्रिय प्रयोगकर्ता

फेसबुकको दैनिक रुपमा २ अर्ब सक्रिय प्रयोगकर्ता

फेसबुकको २ अर्ब प्रयोगकर्ता पुगेको छ । स्थापना भएको २० वर्ष पछि पनि फेसबुकले प्रगतिकै अनुभव गर्न पाइरहेको छ । यस सामाजिक सञ्जालको दैनिक रुपमा २ अर्ब प्रयोगकर्ता पुगेको छ ।

गत चौमासिक रिपोर्टका अनुसार फेसबुकको १६ मिलियन दैनिक प्रयोगकता रहेका थिए तर अब शङ्ख्या २ अर्ब पुगेको छ । मेटाको यस भनदा पहिले पनि ह्वाट्सएपले २ अर्ब प्रयोगकर्ताको माइलस्टोन पुरा गरिसकेको छ ।

मेटाभर्सको नयाँ सोचले गर्दा पनि प्रयोगकर्ताहरुको फेसबुक तर्फको आकर्षण बढेको हो । मेटाका संस्थापक मार्क जुकरबर्गको अनुसार फेसबुकमा अहिले धेरै परिवर्तन भइरहेका छन् जसकारण आगामी दिनमा यसको आकर्षण झनै बढ्दै जानेछ । धेरै जनासँग सहजरुपमानै जोडिन सकिने हुँदा नेपालमा पनि धेरै जनाले फेसबुकलाई रुचाउने गरेका छन् ।