कीवर्डहरू -

न्युजलेटर फिचरमा काम गर्दै ह्वाट्सएप

न्युजलेटर फिचरमा काम गर्दै ह्वाट्सएप

ह्वाट्सएपमा अब न्युजलेटर फिचर आउने भएको छ । ह्वाट्सअपले न्युजलेटर फिचर परीक्षण गरिरहेको छ ।

यस फिचर आएपछि तपाइहरुले आफ्नो साथीहरुलाई ग्रुप च्याटमा मेसेज गरेर अपडेट गर्ने फिचरको झन्झटबाट बच्न सक्नुहुनेछ ।

वाबेटाइनफोले ह्वाट्सएपले केही समयदेखि न्यूजलेटर फिचरमा काम गरिरहेको बताएको छ । यो स्टाटस ट्याबमा एक प्राइभेट स्पेस हो ।

न्यूजलेटरको बारेमा बताउने यो पहिलो बेटा हो । यस फिचरले निजी रुपमा आफ्नो फलोअरहरसँग जानकारी सेयर गर्न दिने गर्दछ ।