कीवर्डहरू -

ट्वीटरको लोगो चराबाट कुकुरमा परिणत

ट्वीटरको लोगो चराबाट कुकुरमा परिणत

ट्वीटरको लोगो चराबाट डजमा परिणत भएको छ । ट्वीटरको प्रमुख स्क्रीन लोड भएपछि काबोसुको आइकन आउने गर्दछ । कम्पनीको ट्रेडमार्क निलो चराको सट्टा सिबा इनु भन्ने किसिमको कुकुरको फोटो राखिएको छ ।

धेरैले अप्रिल फुल्स डे को जोकका लागि अब ढिलो भइसकेको भनेर पनि ट्वीट गरेका थिए । यस विषयमा मस्कले यो मिम पनि ट्वीट गरेका थिए ।

\"\"

अप्रिल थर्डमा गएर अप्रिल फुलको जोक हाल्नुलाई धेरैले अस्वभाविक रपमा लिएका छन् र मस्कको विभिन्न ट्रोलहरु प्नि बनिरहेका छन् । यो समाचार लेखिरहँदा पनि ट्वीटरको आइकनमा डजकै आइकन रहेको छ ।