कीवर्डहरू -

सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनलाई करको दायरामा ल्याउने

सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनलाई करको दायरामा ल्याउने

सरकारले सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ ।

बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा सामाजिक सञ्जालबाट हुने विज्ञापनलाई करको दायरमा ल्याउने विषय पनि समेटिएको छ ।

यस्तै. डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन सूचना तथा सञ्चार क्षेत्रलाई विकास र विस्तार गर्न ठोस नीति र कार्यक्रम तय गर्ने पनि बताइएको छ ।