कीवर्डहरू -

फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक

फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक

काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकले हिजो क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ। यसको नाम लिब्रा राखिएको छ।जसको लागी फेसबुकले क्यालिब्रा नामक शाखा स्थापना गरेको छ।

फेसबुकले यसको लागी पेपाल, मास्टरकार्ड, पे यु, भिजा, कोइन बेस लगायत २८ कम्पनी सँगं सहकार्य गरेको छ। लिब्रा सन २०२० सम्ममा सर्वसाधारणका लागी खुला गरिने छ।

लिब्रा फेसबुक, म्यासेन्जर, ह्वाटसएप र इन्स्टाग्राममा पनि प्रयोग गर्न सकिने छ।