कीवर्डहरू -

चाडपर्वकाे पूर्वसन्ध्यामा कोटेश्वर आशपास अत्याधुनिक सिसि क्यामेरा जडान

चाडपर्वकाे पूर्वसन्ध्यामा कोटेश्वर आशपास अत्याधुनिक सिसि क्यामेरा जडान

कोटेश्वर प्रहरी प्रभाग प्रमुख एलिजा गिरीको सक्रिय पहलकदमिमा कोटेश्वर आशपास नौ वटा अत्याधुनिक सिसि क्यामेरा जडान गरि प्रभागलाई हस्तान्तरण गरिएको छ ।

पछिल्लो समय कोटेश्वरचोक अत्याधिक सवारी चाप भएको एरिया हो ।

हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै महानगरीय प्रहरी प्रमुख उत्तम सुबेदीले चाडबाडको समयमा अपराधीक क्रियाकलाप बढ्ने हुदा अत्याधुनिक सिसि क्यामेराले अपराध नियन्त्रणमा सन्जिबनी साबित हुने मात्र नभई सडक दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने बताए ।