कीवर्डहरू -

आफ्नै धुन रेकर्ड गरेर पिआरबिटी राख्ने सकिने

आफ्नै धुन रेकर्ड गरेर पिआरबिटी राख्ने सकिने

एनसेलले नयाँ योजना सार्वजनिक गरेको छ । एनसेल प्रयोगकर्ताहरुले आफ्नै धुन रेकर्ड गरेर प्रर्सनल रिङ्ग ब्याक टोन (पिआरबिटी) को रुपमा राख्न पाउने भएका छन् ।

साथै उक्त धुन अरुलाई प्रयोग गर्न आवहान पनि गर्न सक्ने छन् । ग्राहकले आफ्नो धुनलाई सामाजिक सञ्जाल मार्फत प्रचार गरेर प्रत्येक हप्ता पुरस्कार जित्न सक्ने छन् । भने धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न पनि सक्ने छन् ।