कीवर्डहरू -

वर्णहार्ट कलेजमा  ‘वर्णह्याक 2020’ हुदै

वर्णहार्ट कलेजमा  ‘वर्णह्याक 2020’ हुदै

वर्णहार्ट कलेजमा जनवरी २४ र २५ मा  ‘वर्णह्याक २०२०’ हुने भएको छ । वर्णहार्ट कलेजको यो पहिलो प्रोग्रामिङ कार्यक्रम हो । जो नेपालभरका विद्यार्थिहरुले आयोजना गरेका छन् ।

यो कार्यक्रमको मुख्य उदेश्य भनेको जो ह्याकिङमा धेरै रुचि राख्छन्, उनिहरुलाई एउटै छाना मुनी ल्याउनु हो । वर्णह्याकमा आइटी क्षेत्रमा काम गर्ने व्यावसायिक, व्यावसायिक क्षेत्रबाट सल्लाहकार तथा आफ्नो सम्बन्धीत विषयमा बोल्न वक्ताहरु सहभागी हुने छन् । रजिष्टर गर्न तथा कार्यक्रमबारे थप जानकारी वेबसाइटबाट लिन सकिने छ ।