कीवर्डहरू -

डिसहोमले पायो आईएसपीको लाइसेन्स, अब इन्टरनेट सेवा पनि दिने

डिसहोमले पायो आईएसपीको लाइसेन्स, अब इन्टरनेट सेवा पनि दिने

इन्टरनेट सेवा प्रदान गर्नका लागि डिसहोमले आईएसपीको लाइसेन्स पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकले डिसहोमलाई आईएसपीको लाइसेन्स दिने निर्णय गरेको हो ।

गाउँगाउँ सम्म डिजिटल टेलिभिजन  प्रदान गरिरहेको डिसहोमले  आईएसपीको लाइसेन्स पाए सँगै अब फाइबर र स्याटेलाइट मार्फत् इन्टरनेट सेवा प्रदान गर्नेछ ।