कीवर्डहरू -

‘भ्यालेन्टाइन डे’ को गिफ्ट बन्न सक्छ ओपो एनाइन २०२०

ओपो एनाइन २०२० मा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित चारवटा रियर क्यामेरा राखिएको छ । ६।५ इन्चको फुल एचडि प्लस डिस्प्ले रहेको यो फोनमा ८ जीबि र्याम र १२८ जीबि रोम रहेको छ ।

‘भ्यालेन्टाइन डे’ को गिफ्ट बन्न सक्छ ओपो एनाइन २०२०

भ्यालेन्टाइन डे नजिकिदै छ । विदेशी पर्व भएतापनि विशेषगरी यूवा वर्ग माझ भ्यालेन्टाइन डे निकै लोकप्रिय छ ।

आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ ।

साथी-भाई, आमा–बुबा, प्रेमी–प्रेमिका लगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ ।

यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटीपनि बस्न थालेको छ । यस परिपाटीमा अहिले बजारमा निकै लोकप्रिय ४८ एमपी क्वाड क्यामेरा सुसज्जित ओपो एनाइन २०२० उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।

ओपो एनाइन २०२० मा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित चारवटा रियर क्यामेरा राखिएको छ । ६।५ इन्चको फुल एचडि प्लस डिस्प्ले रहेको यो फोनमा ८ जीबि र्याम र १२८ जीबि रोम रहेको छ ।

ओपो एनाइन २०२० मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको स्न्यापड्रागन ४५० प्रयोग गरिएको छ ।

ओपो ए नाइन २०२० मा पाँचहजार एमएएचको ब्याट्री रहेको छ भने सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ । नेपालि बजारमा यसको मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ रहेको छ ।