कीवर्डहरू -

रियल टाइम एटेनडेन्सको लागि हाम्रो हाजिरी

यसमा केही समयमै स्यालरीको जानकारी पनि प्राप्त गर्न सकिन्छ ।

रियल टाइम एटेनडेन्सको लागि हाम्रो हाजिरी

हाम्रो हाजिरी सफ्टवेयर रियल टाइम एटेनडेन्सको सोलुसन हो ।

अंग्रेजी तथा नेपाली भाषामा आधारित यस सफ्टवेयरमा नेपाली क्यालेन्डर, रियल टाइम डेटा ट्रान्समिसन, इन्क्वाइरी सिस्टम, मल्टीपल बायो मेट्रीक सोलुसन, अटोमेटिक एटेन्डेन्स म्यानेजमेन्ट, युजर फ्रेन्ड्ली, एटेन्डेन्स क्याकुलेसन तथा रिपोर्टहरुको सुविधा रहेको छ ।

यसमा केही समयमै स्यालरीको जानकारी पनि प्राप्त गर्न सकिन्छ । क्यान इन्फोटेकमा समेत बारकोड नेपालले हाम्रो हाजिरी सफ्टवेयर प्रदर्शनीमा राखेको छ ।