कीवर्डहरू -

युडेमी जस्तै नेपालको अनलाइन कक्षा

अनलाइन कक्षामा आफुले चाहेको भिडियो जहाँबाट पनि हर्न सकिन्छ ।

युडेमी जस्तै नेपालको अनलाइन कक्षा

अनलाइन कक्षा भनेको अनलाइन भिडियो स्ट्रिमिङ प्लाटफर्म हो । यसको प्रयोग गरेर आफ्नो स्कीललाई बढाउन सकिन्छ । यसमा कोर्स बनाएर बेच्न बेच्न पनि सकिन्छ ।

अनलाइन कक्षामा आफुले चाहेको भिडियो जहाँबाट पनि हर्न सकिन्छ । बिशेष गरेर प्रोफेसनल कोर्सहरु अनलाइन कक्षामा पाइन्छ ।

अनलाइन कक्षाको प्रयोग गरेर तपाईले आफ्नो क्षमता र सीप बढाउन सक्नु हुन्छ । अनलाइन कक्षाको प्रयोग गर्न केही शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क तिरेपछि निश्चित समयसम्मको लागि यसको प्रयोग गर्न सकिन्छ ।