कीवर्डहरू -

गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक

हाम्राकुरा डटकमले बुधबार स्वीस कम्पनीको एक नेपाली एजेन्टसँग बास्कोटाले कमिसनको लागि सेटिङ गरेको अडियो सार्वजनिक गरेको हो ।

गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।

हाम्राकुरा डटकमले बुधबार स्वीस कम्पनीको एक नेपाली एजेन्टसँग बास्कोटाले कमिसनको लागि सेटिङ गरेको अडियो सार्वजनिक गरेको हो ।

बास्कोटाको कमिसन प्रकरण अहिले विभिन्न सञ्चार माध्यममा भाइरल भइरहेको छ । उक्त अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन् ।

सेक्युरेटी प्रिन्टिङ प्रेस स्थापना भएपछि राष्ट्रिय परिचयपत्र, मौद्रिक नोट, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, बैंकका डेबिट, क्रडिट तथा एटीएम, हुलाक टिकट लगायतको छपाई पनि नेपालमै गर्न सकिने बताइदै आएको छ ।