कीवर्डहरू -

मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसको माग

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसको माग

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक पछि कांग्रेसले विहीबार एक विज्ञप्ति निकालेर नेपाली कांग्रेसले उक्त माग गरेको हो ।

कांग्रेसले बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धान गर्न पनि माग गरेको छ ।

हेर्नुहोस विज्ञप्ति

\"\"