कीवर्डहरू -

शैक्षिक व्यवस्थापन सहज बनाउन ‘ई-शिक्षा’

ई-शिक्षा स्कुल म्यानेजमेन्ट पोर्टल हो ।

शैक्षिक व्यवस्थापन सहज बनाउन ‘ई-शिक्षा’

ई-शिक्षा स्कुल म्यानेजमेन्ट पोर्टल हो । जसले कुनै पनि शैक्षिक संस्थाको व्यवस्थापनलाई सहज बनाउन सहयोग गर्छ ।

ई-शिक्षामा स्टुडेन्ट म्यानेजमेट, अनलाइन रिपोर्टिङ, अनलाइन पेमेन्ट गेटवे, एटेन्डेन्स, टाइब्रेरी, ट्रान्सपोर्टेसन, होस्टेल, एचआर लगायतको म्यानेजमेन्ट गर्न सकिने सुविधा रहेको छ ।

ई-शिक्षा एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ ।