कीवर्डहरू -

मन्त्री गोकुल बास्कोटाले दिए राजिनामा

मन्त्री गोकुल बास्कोटाले दिए राजिनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजिनामा दिएका छन् ।

गोकुल बास्कोटाले अनौपचारिक राजिनामा दिएको सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा बैठकमा जानकारी दिएका हुन् ।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा कमिसन मागेको अडियो बुधबार सार्वजनिक भएको थियो ।