कीवर्डहरू -

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रोबोटले यात्रुलाई सेवा दिने

रोबोट आगमन कक्ष र प्रस्थान कक्षमा राखिने छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रोबोटले यात्रुलाई सेवा दिने

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले रोबोट सेवाको उद्घाटन गरेका छन् ।

अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'पर्यटन परी' नामक रोबोटले यात्रुलाई सेवा दिनेछ । रोबोट आगमन कक्ष र प्रस्थान कक्षमा राखिने छ ।

२ ओटा रोबोटले विमानस्थलमा यात्रुलाई अभिवादन गर्नेछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएका २ ओटा रोबोटले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्नेछन् ।

साथै रोबोटले नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रिया लगायतको बारेमा पनि जानकारी दिनेछ ।