कीवर्डहरू -

घरमा केही समस्या आएमा सम्झनुहोस फिक्स्इट

तपाईंको घरमा धारा मर्मत गर्नुपर्यो वा घर अफिस सार्नु पर्यो यी सबै समस्याको समाधान अब एउटै हो फिक्स्इट ।

घरमा केही समस्या आएमा सम्झनुहोस फिक्स्इट

तपाईंको घरमा धारा मर्मत गर्नुपर्यो वा घर अफिस सार्नु पर्यो यी सबै समस्याको समाधान अब एउटै हो फिक्स्इट ।

फिक्स्इटले अहिले बिजुली बत्ति मर्मत, धारा मर्मत, रंगरोगन, सिकर्मी, माली सेवा, सरसफाई गर्ने, ढल मर्मत, विद्युतिय उपकरण मर्मत, घर अफिस सार्ने लगायतका अन्य विभिन्न सेवाहरु प्रदान गरिरहेको छ ।

फिक्स्इटको सुविधा लिन तपाईंले मोबाइल एप डाउनलोड गर्न सक्नु हुनेछ । यो एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । फिक्स्इट सम्बन्धि अन्य जानकारी वेबसाइटबाट लिन सकिने छ ।