कीवर्डहरू -

नेपाल टेलिकमको प्रवक्तामा जोशी

नेपाल टेलिकमको प्रवक्तामा जोशी

सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले नयाँ प्रवक्ता तोकेको छ ।

टेलिकमको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई प्रवक्ता तोकिएको हो ।