कीवर्डहरू -

भन्सार छली ल्याएका १२३ थान मोबाइल बरामद

महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार राजश्व छली ल्याएका १२३ थान मोबाइल व्यवारिसे अबस्थामा फेला पारेको छ ।

भन्सार छली ल्याएका १२३ थान मोबाइल बरामद

महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार (राजश्व) छली ल्याएका १२३ थान मोबाइल व्यवारिसे अबस्थामा फेला पारेको छ ।

प्रहरीले फागुन १४ गते दिउँसो सुर्खेतबाट काठमाण्डौ आउदै गरेको ना ६ ख १४७१ नम्बरको बसलाई नागढुङागामा चेकजाँच गर्दा डिक्कीमा अल्काहोल कम्पनीको १२३ थान मोवाईल बरामद गरेको हो ।

यस घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।