कीवर्डहरू -

ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

ई-सेवामा आवद्ध भएका ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने भएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ई-सेवाले बिहीबार राती देखि अप्रिल ३० सम्म आफ्नो खाताबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने व्यवस्था गरेको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम् पनी ई-सेवाबाट टेलिफोन, मोबाइल, खानेपानी महशुलको भुक्तानी, विद्युत महशुलको भुक्तानी, हवाइजहाज, बसको टिकट, रिचार्ज, स्कुल तथा कलेज शूल्क, इन्स्योरेन्स, इन्टरनेट, टेलिभिजन, होटेल तथा अन्य विविध सेवाको भुक्तानी गर्न सकिन्छ ।