कीवर्डहरू -

खल्तीबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

अप्रिल ३० सम्म आफ्नो खाताबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने व्यवस्था गरेको हो ।

खल्तीबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा आवद्ध भएका ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने भएको छ ।

खल्तीले शुक्रबार देखि अप्रिल ३० सम्म आफ्नो खाताबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने व्यवस्था गरेको हो ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।