कीवर्डहरू -

कोरोनाको कारण सारथी अस्थायी रुपमा बन्द

कोरोनाको कारण सारथी अस्थायी रुपमा बन्द

अनलाइन मार्फत ट्याक्सी सेवा प्रदान गरिरहेको सारथी क्याब अस्थायी रुपमा बन्द भएको छ ।

कोरोना भाइरसको कारण देखाउदै अर्को सूचना प्रकाशित नभएसम्म सारथीको सेवा बन्द भएको कम्पनीले जनाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरबाट बच्नको लागि सरकारले मंगलबार विहानैदेखि एकहप्ता सम्मको लागि नेपाल लकडाउन गरेको छ ।