कीवर्डहरू -

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले ग्राहकले रिचार्ज गर्दा रिचार्ज गरे बराबरको रकम बोनस दिने भएको छ ।

मंगलबार दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको रकम बोनस दिन निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार टेलिकमको बोनस सुविधा बुधबार राति देखि लागु हुनेछ । यो योजना अहिलेलाई लकडाउन अवधिभर मात्रै लागु हुनेछ ।

\"\"