कीवर्डहरू -

दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय अन्तर्गत ११ देशका स्वास्थ्य मन्त्रीहरुबीच भिडिओ कन्फेरेन्स सम्पन्न

दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय अन्तर्गत ११ देशका स्वास्थ्य मन्त्रीहरुबीच भिडिओ कन्फेरेन्स सम्पन्न

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय अन्तर्गत ११ देशका स्वास्थ्य मन्त्रीहरुबीच हिजो भिडिओ कन्फेरेन्स सम्पन्न भएको छ ।

यस कन्फेरेन्समा नेपालको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समेत सहभागिता रहेको थियो ।

यस भिडियो कन्फेरेन्समा कोरोना भाइरस रोकथाम तथा प्रतिकार्यका लागि आ-आफ्नो देशको अनुभव आदान प्रदान गर्दै आपसी सहयोग तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको थियो ।
\"\"