कीवर्डहरू -

वेबबीनारमा रञ्जना लिपी सिकाइदै

वेबबीनारमा रञ्जना लिपी सिकाइदै

वेबबीनारको माध्यमबाट आज अर्थात अप्रिल ५ मा रञ्जना लिपी सिकाइने भएको छ । गर्ल्स इन टेकको आयोजनमा  आज साँझ ५ बजेदेखि ७ बजेसम्म वेबीनारमा रञ्जना लिपी सिकाइने भएको हो ।

यस वेबबीनारमा रञ्जना स्क्रिप्टको नियम, रञ्जना लिपीको लागि क्यालिग्राफि टुल तथा रञ्जना लिपी लेख्न सिकाइने छ । रञ्जना लिपी सहजकर्ताको रुपमा सुनिता डंगोल र आनन्द कुमार महर्जन हुने छन् ।

रञ्जना लिपीको वेबिनारमा सहभागि हुनको लागि यहाँबाट रजिष्टर गर्न सक्नु हुनेछ ।

\"\"