कीवर्डहरू -

कपडाको अनलाइन स्टोर  - कपडा डटकम 

कपडाको अनलाइन स्टोर  - कपडा डटकम 

अहिले अनलाइन सपिङको बढ्दो बजारलाइ आत्मसाथ गर्दै नेपालमा पनि विभिन्न अनलाइन स्टोरहरु सञ्चालनमा आइरहेका छन । लण्डनबाट सुरु भएको कपडा डटकमले अब नेपालीहरुमाझ पनि सेवा दिन सुरु गरेको छ ।

\"\"

लण्डनबाट सुरु भएको ३ वर्ष पुगेको अवसरमा फागुन १९ मा काठमाण्डौबाट यसको सेवा सुरु भएको छ । यो कपडा, गार्मेन्ट तथा ड्रेसको अनलाइन स्टोर हो । यसमा विभिन्न फेसनवल कपडाहरु उपलब्ध छन । जुत्ता, जिन्स, सुट लगायतका दर्जनौ पडक्टहरु यसमा उपलब्ध छन ।


पेपाल,भिसा कार्ड, इसेवासँगै क्यास अन डेलिभरीमा पेमेन्ट गर्न सकिने यसमा गुणस्तरिक फेसनेवल प्रडक्टहरु छानि छानि अर्डर गर्न सकिन्छ । लेडिज, जेन्सका क्लोथिङ, फुटवेयरसँगै गिफ्ट, फुलहरु, केकहरु समेत अर्डर गर्न सकिन्छ । लिब्स एण्ड ब्राइन फेसन लिमिटेडले सुरु गरेको कपडा डटकममा बिभिन्न ब्राण्डलाइ फोकस गर्दै नेपालमा निशुल्क डेलिभर सेवा सुरु गरेको छ ।