कीवर्डहरू -

हुवावे नोभा २ आई अब झन् सस्तो मूल्यमा

हुवावे नोभा २ आई अब झन् सस्तो मूल्यमा

मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्ट फोन प्रयोग गर्न चाहनेहरूका लागि हुवावे ले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नोभा २ आइ को मूल्य घटाएको छ ।

हुवावे को नोभा २ आइ नेपालमा सर्वाधिक विक्री हुने स्मार्ट फोनहरूमध्ये एक हो । यो नेपाली बजारमा भित्रिएको पहिलो ४ वटा क्यामेरा भएको स्मार्ट फोन पनि थियो ।

नेपाली ग्राहकले देखाएको माया एवं भरोसाको कदर गर्दै कम्पनीले ले यसको मूल्य झन् सस्तो बनाउने निर्णय लिएको हो । पहिले रु ३३ , ९०० पर्ने यो स्मार्ट फोन अब मात्र रु ३० , ९०० मा किन्न सकिन्छ ।

हुवावे ले आप्नो नयाँ उत्पादन नोभा ३इ नेपालमा भित्र्याएको केही दिनभित्रै नोभा २ आइ को मूल्य घटा एको छ आकर्षक मूल्यमा उपलब्ध भए पनि  नोभा २ आईका विशेषताहरू भने उही छन् ।

5.9-inch FullView Display स्क्रिन भएको यो स्मार्टफोनमा 4GB RAM, 64GB of expandable storage र Kirin 659 processor सुविधाका कारण यो फोन मध्यम रेन्जको राम्रो फोन मानिन्छ 3,340mAh battery , , finger sensor, android 7.0 operating system hybrid SIM यसका अन्य केही विशेषता सुविधाहरू हुन् ।