कीवर्डहरू -

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्न र अनुगमनका लागि संस्थागत व्यवस्था गर्न ५९ करोड विनियोजन

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्न र अनुगमनका लागि संस्थागत व्यवस्था गर्न ५९ करोड विनियोजन

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न ५९ करोड रूपैयाँ विनियोजन गरिएको छ ।  

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्न र अनुगमन गर्न संस्थागत व्यवस्था गर्न कार्यान्वयन गर्न ५९ करोड  विनियोजन गरिएको बताए ।