इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ्ग स्टुडेन्ट्स सोसाइटी -आई सेस_ एवं क्लब अफ टेक्निकल स्टुडेन्ट्स -कट्स_को संयुक्त आयोजनामा मानव सहायता विषयमा पश्चिमाञ्चल क्याम्पस पोखरामा ३ दिने कोडक्याम्प हुने भएको छ ।
यही साउन २, ३ र ४ गते हुने कोडक्याम्पको उद्देश्य नेपालभर रहेका रचनात्मक प्रतिभालाई एउटा छतमुनि ल्याएर मानव सहायताका लागि प्रविधि प्रयोग गरी गर्न सकिने र वास्तविक जीवनमा उपयोगी सिर्जनाहरु निकाल्नु रहेको छ ।
हिमाअस एजुकेसनल कन्सल्टेन्सीको र अल्टब्लकको सहकार्यमा हुन गइरहेको जेनिज कोडक्याम्प २०१८ मा प्रतिसमूह ३ जना हुने गरी १० टिम सहभागी हुने बताइएको छ ।
सो कार्यक्रम अवधिभर सहभागीहरुले शीर्षकमा रहेर एक सञ्चालन योग्य सिर्जना उत्पादन गर्ने छन् । सहभागीहरु उनीहरुले पेश गरेको आइडियाहरु हेरेर छानिएका हुन्।
Prize pool: 40K
First : 25K, Second: 15K
Plus jobs/internship and exciting gift hampers to each participants
Event Website: http://codecamp2018.com
College website : http://wrc.edu.np
Organizers: https://www.facebook.com/cots2013 and https://www.facebook.com/icesnepal/
FB event : https://www.facebook.com/events/467702083699884/
Powered By: AltBlock Pvt. ltd → https://www.altblock.io/#/home.html
In association with: Himaaus Education consultancy → http://himaaus.com