कीवर्डहरू -

‘मानव सहायता’ विषयमा पोखरामा जेनिज कोडक्याम्प २०१८ सञ्चालन हुँदै

‘मानव सहायता’ विषयमा पोखरामा जेनिज कोडक्याम्प २०१८  सञ्चालन हुँदै

इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ्ग स्टुडेन्ट्स सोसाइटी -आई सेस_ एवं क्लब अफ टेक्निकल स्टुडेन्ट्स -कट्स_को संयुक्त आयोजनामा मानव सहायता विषयमा पश्चिमाञ्चल क्याम्पस पोखरामा ३ दिने कोडक्याम्प हुने भएको छ ।

यही साउन २, ३ र ४ गते हुने कोडक्याम्पको उद्देश्य नेपालभर रहेका रचनात्मक प्रतिभालाई एउटा छतमुनि ल्याएर मानव सहायताका लागि प्रविधि प्रयोग गरी गर्न सकिने र वास्तविक जीवनमा उपयोगी सिर्जनाहरु निकाल्नु रहेको छ ।

हिमाअस एजुकेसनल कन्सल्टेन्सीको र अल्टब्लकको सहकार्यमा हुन गइरहेको जेनिज कोडक्याम्प २०१८ मा प्रतिसमूह ३ जना हुने गरी १० टिम सहभागी हुने बताइएको छ ।

सो कार्यक्रम अवधिभर सहभागीहरुले शीर्षकमा रहेर एक सञ्चालन योग्य सिर्जना उत्पादन गर्ने छन् । सहभागीहरु उनीहरुले पेश गरेको आइडियाहरु हेरेर छानिएका हुन्।

Prize pool: 40K

First : 25K, Second: 15K

Plus jobs/internship and exciting gift hampers to each participants

Event Website: http://codecamp2018.com

College website : http://wrc.edu.np

Organizers: https://www.facebook.com/cots2013 and https://www.facebook.com/icesnepal/

FB event : https://www.facebook.com/events/467702083699884/

Powered By: AltBlock Pvt. ltd → https://www.altblock.io/#/home.html

In association with: Himaaus Education consultancy → http://himaaus.com