कीवर्डहरू -

ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा अगष्ट ४मा उपाधी विजेता घोषित हुने

ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा अगष्ट ४मा उपाधी विजेता घोषित हुने

सेल्फी एक्स्पर्ट तथा लिडर,ओपोद्वारा प्रमुखप्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगीसिजन–१ कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छ ।

शुक्रवार, जुलाइ २०मादर्शक भोटिङका आधारमाकार्यक्रममार्फत अन्तिम ३ प्रतिस्पर्धीका रुपमाकविता नेपाली, प्रगतीपुन र सरोज मोक्तान छनोटमा परेका छन् । अब अगष्ट ४माआयोजनाहुने फाइनल राउण्डमा आफ्ना उत्कृष्ट नृत्य प्रदर्शनीका साथमादर्शको मन जित्दै भोट बटुल्न ‘टप थ्री’बिच प्रतिस्पर्धा हुनेछ । 


‘नेपालकायूवाप्रतिभालाई प्रतिभा प्रस्फुटनका लागिनयाँमञ्चप्रदानगर्दै नेपाललाई सम्भावनाबोकेका नयाँकलाकार पस्कने कार्यमा सफलताले हामीनिकै प्रोत्साहित छौँ । एपीवानसंगको सहकार्य मार्फत अघिल्लो बर्ष नेपाल आयडल र यस बर्ष बुगीवुगीमार्फत सफलतापूर्वक हामीले देशलाई धेरै यूवाकलाकार दिन सफलभएका छौँ ।’,

ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने,‘कुनैपनिकार्यक्रमको प्रायोजन गर्दा देशकायूवा पुस्ताले त्यसको प्रत्यक्षलाभ उठाउन सकुन् भन्ने हाम्रो चाहना हुन्छ । दर्शक माझकार्यक्रमतथायसमा सहभागीप्रतिभाकोे बढ्दो लोकप्रियताले हाम्रो उद्देश्यमाहामी सफलभएको हामीले मानेका छौँ ।’