कीवर्डहरू -

सुरु भयो मन्त्रिपरिषदको पेपरलेस बैठक

सुरु भयो मन्त्रिपरिषदको पेपरलेस बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) मा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरु ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको हो ।

\"\"

\"\"

\"\"

तस्बिर - कृष्ण पौड्याल , प्रधानमन्त्रीको निजी सचिवालय