कीवर्डहरू -

सुबिसु शुभअफर  - डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

सुबिसु शुभअफर  - डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

क्लियर टिभी – प्रिमियम प्याक अफर 
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल   च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

सुबिसु इन्टरनेट – फास्ट प्याक अफर 
इन्टरनेट सेवा अन्तर्गत २० एमबिपिएस अनलिमिटेड (अनलिमिटेड) इन्टरनेट १ म्हिनाको ल।गि साथेैे म।ेडेम र जडान सेवा मात्र रू २०००।–(कर सहित) मा प्राप्तगर्न सकिने छ ।

सुबिसु इन्टरनेट र क्लियर टिभी – कम्बो प्याक अफर 
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००।– (कर सहित) मा २ महिनाका लागि २५ एमबिपिएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल   च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं म।ेडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।
अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुने कम्पनीले जनाएको छ ।