कीवर्डहरू -

वर्षैपछि माइक्रोम्याक्सले ल्यायो सस्तो स्मार्टफोन Q4002 BOLT 4

वर्षैपछि माइक्रोम्याक्सले ल्यायो सस्तो स्मार्टफोन Q4002 BOLT 4

माइक्रोम्याक्सले धेरै समयपछि एउटा सस्तो मुल्यको स्मार्टफोन बजारमा ल्याएको छ ।  त्तद्धण्ण्द्द द्यइीत् द्ध
बजारमा ल्याएको कम्पनीले ग्राहकलाई १२ हप्तासम्म २५० एमबिको एनसेल डेटा निशुल्क दिने भएको छ ।

Q4002 BOLT 4 मा १.० गिगाहर्जको प्रोसेसरका साथै एक जीबी र्याम रहेको छ । ५.० इन्चको एचडी स्क्रिन रहेको यसमा ७२० बाई १२८० पिक्सेलको रिजोलुसन रहेको छ ।

यसमा २ हजार एमएचको व्याट्री छ भने ५ एमपीको रियर क्यामेरा रहेको छ । २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको यमा १.० गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ ।

यसमा जीबी रोम रहेको छ जसलाई माइक्रौ एसडि कार्डको माध्यमले ३२ जीबीसम्म बडाउन सकिनेछ । यो स्मार्टफोन बजारमा ८ हजार ८ सय ८० रुपैया मुल्यमा उपलब्ध छ ।