काठमाडौंमा डिजिटल उपभोक्ता अधिकार सम्मेलन हुने भएको छ ।
सेवा नेपालले हरेक वर्ष आयोजना गर्ने सम्मेलनको नयाँ संस्करण आगामी कात्तिक १९ गते हुने भएको छ ।
मध्येबानेश्वरस्थित डाइनिङ पार्कमा हुने सम्मेलनमा डिजिटल प्रडक्टमा उपभोक्ताका अधिकारबारे विभिन्न चरणका कार्यक्रम हुने जानकारी सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले दिइन् ।