कीवर्डहरू -

क्लस्टर्ड  कम्प्युटिङ

क्लस्टर्ड  कम्प्युटिङ

बिग डेटाको गुणहरूको कारण , व्यक्तिगत कम्प्युटरहरू प्राय: चरणहरूमा सङ्कलन गर्नको लागि अपर्याप्त हुन्छ। बिग डेटाको उच्च स्टोरेज र कम्प्यूटिकल आवश्यकताहरु लाई राम्ररी सम्भोदन गर्न को लागि , कम्प्युटर क्लस्टर एक उपयुक्त उपाय हो। बिग डेटा क्लस्टरिंग सफ्टवेयरले थुप्रै साना मिसिनहरूको स्रोतलाई गठन गर्छ , जस्ले धेरै फाइदाहरू प्रदान गर्न सक्छ :

रिसोर्स पोलिङ : डेटा भण्डारण गर्न उपलब्ध भण्डारण ठाउँको संयोजन एकदम राम्रो लाभ हो , तर सीपीयू र मेमोरी पूलिंग पनि एकदम महत्त्वपूर्ण हुन्छ। ठूला डाटासेटहरू प्रशोधन गर्न यी तीनवटा स्रोतहरूको ठूलो मात्रामा आवस्यकता हुन्छ।

हाई अभेवीलिटि : क्लस्टरहरूले विभिन्न लेभलका फल्ट टोलोरेन्सस् दिनसक्छ र अभेवीलिटिले डेटा र प्रशोधन सम्म पुग्न वाधा पुराउने हार्डवेयर र सफ्टवेयर विफलताहरूलाई प्रभाव पार्नबाट रोक्न ग्यारेन्टी प्रदान गर्न सक्छ।

इजी स्केलेबिलिटी : क्लस्टरहरूले समूहमा थप मशीनहरू थप्दा क्षैतिज रूपमा मापन गर्न सजिलो बनाउँछ। यसको मतलब प्रणालीले मेसिनमा भौतिक स्रोतहरू विस्तार बिना संसाधन आवश्यकताहरूमा परिवर्तन गर्न सक्दछ।

इकट्ठा कम्प्युटिंग क्लस्टर प्राय: गरि एउटा फाउन्डेसन् को रुपमा काम गर्छ जस्को उपयोग अन्य सफ्टवेयरहरुले डेटा प्रशोधन गर्नका लागि गर्दाछन्। कम्प्युटिंग क्लस्टरमा संलग्न मेसिनहरु पनि सामान्यतया वितरण गरिएको स्टोरेज प्रणालीको व्यवस्थापनमा संलग्न हुन्छन।