कीवर्डहरू -

आइफोन एक्सएस, एक्सएस म्याक्स,  एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा

आइफोन एक्सएस, एक्सएस म्याक्स,  एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु – म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स,  एक्सएसआर  यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।


आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा  उपलब्ध हुनेछ भने ब्ल्याक , रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर अप्सनमा आउने छ ।


आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी  स्टोरेजमा  उपलब्ध हुनेछ भने स्पेस  ग्रे , सिल्वर  , गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा  उपलब्ध हुनेछ र  स्पेस  ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।

Type

Description

Colors

iPhone XR

iPhone XR 64GB

Black , White , Red , Yellow, Coral, Blue

iPhone XR

iPhone XR 128GB

Black , White , Red , Yellow, Coral, Blue

iPhone XR

iPhone XR 256GB

Black , White , Red , Yellow, Coral, Blue

iPhone XS

iPhone XS 64GB

Space Grey, Silver , Gold

iPhone XS

iPhone XS 256GB

Space Grey, Silver , Gold

iPhone XS

iPhone XS 512GB

Space Grey, Silver , Gold

iPhone XS Max

iPhone XS Max 64GB

Space Grey, Silver , Gold

iPhone XS Max

iPhone XS Max 256GB

Space Grey, Silver , Gold

iPhone XS Max

iPhone XS Max 512GB

Space Grey, Silver , Gold