कीवर्डहरू -

अनरका स्मार्टफोन नेपालमा

अनरका स्मार्टफोन नेपालमा

अनरका स्मार्टफोन नेपालमाचिनियाँ स्मार्टफोन कम्पनी अनरका स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ ।

नेपाली बजारमा क्रातोस टेक्नोलोजी अनरका उत्पादन नेपाली बजारमा प्रवेश गराउने एक मात्र आधिकारिक वितरक हो । अनरका उत्पादनले प्रयोगकर्तालाई उच्चस्तरीय उत्पादनको अनुभूति दिने कम्पनीले दाबी गरेको छ ।

क्रातोस टेक्नोलोजीले नेपाली बजारमा हाल अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले गरी चार मोडल सार्वजनिक गरेको छ ।

यी सबै मोडल सहजै बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।