कीवर्डहरू -

हुवावे ले कारबाही गर्यो आफ्ना २ कर्मचारी

हुवावे ले कारबाही गर्यो आफ्ना  २  कर्मचारी

काठमाडौं । हुवावे ले आफ्ना २ कर्मचारी लाई कारबाही गरेको छ । आईफोन प्रयोग गरेर नयाँ वर्षको सुभकामना सन्देश प्रवाह गर्ने २ कर्मचारी लाई कारबाही गरेको हो ।सन्देश मा उनीहरुले हुवावे टेक्नोलोजीको  ट्वीटर एकाउन्टबाट ‘ह्याप्पी न्यू ईयर २०१९’ लेखेका थिए । यो खबरलाई समामाजिक सञ्जालमा व्यंग्यको विषय बनाइएपछि हुवावे ले  यसमा संलग्न दुई कर्मचारीलाई कारवाही गरेको हो । कारबाही मा परेका ती कर्मचारी को नाम भने खुलाईयको छैन । चीनमा चिनियाँ कम्पनी हुवावे र एप्पल लाई कडा पतिष्पर्धी मानिदै आएका छ ।