कीवर्डहरू -

को बन्छ करोडपति को मोबाइल एप सार्वजनिक एप मार्फत तयारी थाल्न सकिने

को बन्छ करोडपति को मोबाइल एप सार्वजनिक एप मार्फत तयारी थाल्न सकिने

काठमाडौं । काेकाकाेला काे मुख्य प्रायाेजनमा एक महिना भित्रै सुरु हुन लागेकाे काे बन्छ कराेडपतिकाे ‘ केबिसि नेपाल ‘ नामक माेबायल एप सार्वजनिक भएकाे छ। याे एप माेबायलकाे प्ले स्टाेर र एप स्टाेर मा गई KBC Nepal टाइप गरेर काे बन्छ कराेडपतिकाे माेबायल एप डाउनलाेड गर्न सकिन्छ। काे बन्छ कराेडपति अन्तर्राष्ट्रिय फ्रेन्चाइज ‘ हु वन्ट टु बी अ मिलीनियर ’ को नेपाली सँस्करण हाे।

एसआरबिएन मिडियाकाे उत्पादनमा सुरु हुन लागेकाे याे कार्यक्रम एपिवान टेलिभिजन ले ल्याएकाे हाे। एपिवान टेलिभिजन बाट सुरु हुन लमगेकाे याे गेम शाे माेबायल एप मार्फत पनि टिभिकाे जस्तै ढाँचामा खेल्न सकिने छ। कार्यक्रम प्रसारण हुन अगाडि नै माेबायल एप सार्वजनिक भएकाेले एप मार्फत तयारी थाल्न सकिने छ।
मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ ।