कीवर्डहरू -

प्रोफाइलको ग्रिडलाई कस्टमाइज गर्ने फिचर ल्याउँदै इन्स्टाग्राम

प्रोफाइलको ग्रिडलाई कस्टमाइज गर्ने फिचर ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले आफ्नो प्रोफाइलको ग्रिडलाई कस्टमाइज गर्न दिने फिचर ल्याउने भएको छ । इन्स्टाग्रामले एडिट ग्रिड भन्ने फिचरको विकास गरिरहेको एक लिकर एलेजेन्ड्रो पालुज्जीले बताएका छन् ।

यो फिचरलाई प्रयोग गरेर प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइलमा रहेको पोस्टलाई पुनः क्रमबद्ध बनाउन सकिन्छ । यसले तपाईलाई मनपर्ने वा महत्वपूर्ण पोस्टलाई बढि प्राथमिकता दिन सहयोग पु¥याउँछ ।

व्यवसायी  र अनलाइन पसलहरुलाई पनि यस फिचरले सहयोग गर्ने देखिन्छ किनभने उनीहरुले पछिल्लो पोस्टहरुलाई हाईलाइट गर्न सक्नेछन् । आफूलाई मनपर्ने पुरानै पोस्टलाई पनि यस फिचरले गर्दा माथि तिर राख्न सकिन्छ ।